यस केन्द्रको स्थापना आ.व. २०३२/०३३ सालमा भएको हो | यो केन्द्र धनगढी उप-महानगरपालिका देखि ९ किलो मिटर उत्तर तथा महेन्द्र राजमार्गको अत्तरियाबाट ५ किलो मिटर दक्षिण धनगढी-डडेल्धुरा राजमार्गकोपश्चिमतर्फ गोदावरी नगरपालिका वा.नं.५ मा अवस्थित छ | यो केन्द्र ८० डिग्री पुर्व देशान्तर तथा २८ डिग्री उत्तर अक्षांशमा रहेको छ | यस केन्द्रको कुल क्षेत्रफल १२.८५६ हे. रहेको छ | नयाँ सांगठानिक संरचना बमोजिम आ.ब. २०७५/७६ देखी यो केन्द्र सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको । उदेश्य: उन्नत जातका मत्स्य विज उत्पादन गरी बिक्री वितरण गर्ने तथा निजी क्षेत्रको संलग्नतामा राष्ट्रिय मत्स्य उत्पादन वृद्धि टेवा पुर्याउने | मत्स्य उत्पादन गर्न प्रभावकारी... थप हेर्नुहोस
कार्यालय प्रमुख
9858482027
iaaskhati@gmail.com
सूचना अधिकारी
9865839450
regmisar9450@gmail.com
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
मत्स्य विकास सेवा शुल्क | 2080-01-20 | ||
नेपालकाे संविधान २०७२ | 2079-06-19 | ||
राष्ट्रिय मत्स्य नीति २०७९ | 2079-06-19 |